Online Nepal
  • शनिबार, १२ जेष्ठ २०८१
  • प्रधान सेनापति र गणतन्त्र कोरियाका राजदूतबीच भेटवार्ता

    प्रधान सेनापति र गणतन्त्र कोरियाका राजदूतबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बिहिबार, ११ साउन २०८०
  • 489
    SHARES

    काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र गणतन्त्र कोरियाका राजदूत पार्क टियोङबीच भेटवार्ता भएको छ ।

    उनीहरुबीच बिहीबार जङ्गी अड्डास्थित प्रधान सेनापतिको कार्यकक्षमा भेटवार्ता भएको हो ।



    भेटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको बताइएको छ ।



    यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्‍वास नेपाली सेनाको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार