Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

खुला प्रतिस्पर्धाको माग राख्दै कालीमाटीमा आज पनि किसानहरुको धर्ना

काठमाडौं । राष्ट्रिय किसान सञ्जालले कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको कार्यालयअगाडि शुक्रबार पनि धर्ना दिएको छ ।

कालीमाटी तरकारी बजारका सटरहरू विनाप्रतिस्पर्धा भाडामा दिने सम्झौता खारेज गर्नुपर्ने भन्दै बिहिबारदेखि सञ्जाल धर्नामा उत्रिएका हुन् ।

सञ्जालले बजारका ५० प्रतिशत सटर र स्टलहरू उत्पादक किसानलाई सहुलीयत दरमा छुट्टाउनुपर्ने, बजार विकास समितिमा ५० प्रतिशत किसान प्रतिनिधि सुनिश्चित हुनुपर्ने माग राखेको छ ।

यस्तै, बजार विकास समितिमा ५० प्रतिशत किसान प्रतिनिधि सुनिश्चित हुनुपर्ने माग पनि राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077