Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • राप्रपालाई तीन दिनभित्र पार्टी कार्यालय खाली गर्न काठमाडौं महानगरको निर्देशन

    राप्रपालाई तीन दिनभित्र पार्टी कार्यालय खाली गर्न काठमाडौं महानगरको निर्देशन

    अनलाइन नेपाल
  • शुक्रबार, १२ साउन २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । काठमाडौं महागरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को धुम्बाराहीस्थित केन्द्रीय कार्यालय खाली गर्न निर्देशन दिएको छ ।

    महानगर प्रहरीले कार्यालय भवन अवैध भएको भन्दै तीन दिनभित्र खाली गर्न निर्देशन दिएको हो ।



    महानगर प्रहरीको टोलीले कार्यालयबाहिर माइकिङ गरेको थियो । भवनको नक्सा पास छैन भने माथि हाइभोल्टेज प्रसारण लाइनसमेत छ ।



    उक्त भवन तत्कालीन अध्यक्ष कमल थापाका पालामा बनेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार