Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै, राजनीतिक प्रतिवेदनको मस्यौदामाथि छलफल हुने

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको बैठक आज पनि बस्दै छ ।

यसअघि शनिबार पनि माओवादी केन्द्रका पदाधिकारीहरुको बैठक बसेको थियो।

साउन १७ गतेदेखि सुरु हुने माओवादी केन्द्रको केन्द्रीय समिति बैठकलाई लक्षितग गरेर बसेको शनिबारको पदाधिकारी बैठकमा राजनीतिक प्रतिवेदन र सांगठनिक प्रतिवेदन लगायतका विषयमा छलफल भएको थियो ।

आइतबार बस्ने बैठकमा केन्द्रीय समितिको अजेन्डा र राजनीतिक र सांगठनिक प्रतिवेदनका विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077