Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

युक्रेनसँग शान्ति वार्ता गर्न रुसी राष्ट्रपति पुटिन तयार

एजेन्सी । युक्रेनसँगको शान्ति वार्ताका लागि रुस सकारात्मक बनेको छ ।

चिनियाँ र अफ्रिकी कुटनीतिज्ञसँगको भेटपछि राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँगको वार्ताका लागि तयार रहेको बताएका हुन् ।

पुटिनले यसअघि युक्रेनी सेना युद्धको मोर्चामा रहेकाले शान्ति वार्ताका लागि आग्रह गर्न युद्ध विराम गर्नसमेत कठिन भएको दाबी गरेका छन् ।

रुस र युक्रेनबीच यसअघि पनि पटक(पटक वार्ताको प्रयास भएको छ । तर दुवै पक्षको अडानले वार्ता सफल हुन सकेनन्। युद्ध विराममा रुसले नै रुचि नदेखाएको आरोप युक्रेनले लगाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077