Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

महाराष्ट्रमा निर्माणाधीन पुलमा दुर्घटना : १६ को मृत्यु, तीनजना घाइते

एजेन्सी । भारतको महाराष्ट्रको ठाणेमा पुल निर्माणको क्रममा ग्रिडर लन्चिङ मेसिन खस्दा १६ मजदुरको मृत्यु भएको छ ।

समृद्धि एक्सप्रेस राजमार्गमा सोमबार राति भएको दुर्घटनामा १६ मजदुरको मृत्यु भएको हो भने तीन जना घाइते भएका छन् ।

मिडिया रिपोर्टका अनुसार ग्रिडर मेसिन १०० फिटको उचाइबाट खसेको थियो । मृतकको संख्या बढ्न सक्ने बताइएको छ ।

अहिले पनि धेरै मजदुर त्यही पुरिएको हुन सक्ने आशंका गरिएको छ। उद्धार कार्य जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077