Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मेयर हर्क साम्पाङलाई बधाई दिन धरान पुगे बाबुराम

    मेयर हर्क साम्पाङलाई बधाई दिन धरान पुगे बाबुराम

    अनलाइन नेपाल
  • मंगलबार, १६ साउन २०८०
  • 648
    SHARES

    धरान । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराई र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ ।

    मेयर साम्पाङलाई भेट्न पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष भट्टराईलगायतको टोली मंगलवार धरान उपमहानगरपालिका पुगेको हुन्।



    सामाजिक सञ्जालमा तस्वीर शेयर गर्दै भट्टराईले भनेका छन्, ‘धरानका मेयर हर्क साम्पाङलाई शुभकामना र बधाई ।’



    भेटवार्तामा पूर्व प्रधानमन्त्री भट्टराईकी छोरी मानुषी यमी भट्टराई पनि सहभागी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार