Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महिलामाथि अभद्र व्यवहार गरेको आरोपमा दाजुभाइ पक्राउ

सल्यान । महिलालाई अभद्र व्यवहार गरेको आरोपमा सल्यानमा दाजुभाइ पक्राउ परेका छन् ।

गरेको छ । पक्राउ पर्नेमा जिल्लाको कुमाख गाउँपालिका-२ नेटाबजारका राजेन्द्र बुढाथोकी र उनका भाइ राजन बुढाथोकी रहेका छन् ।

४० वर्षीया स्थानीय महिलाले गाली बेइज्जती गरेको भन्दै उजुरी दिएपछि दाजुभाइलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । दुबैलाई घरबाटै पक्राउ गरिएको हो ।

महिलालाई केही दिनअघि उनीहरुले अभद्र व्यवहार गरेका थिए । पक्राउमा परेका दुबैलाई अभद्र व्यवहार मुद्दा दर्ता भएको बताइएको छ । घटनाको प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077