Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रुसी ड्रोन आक्रमणबाट युक्रेनको अन्नभण्डार ध्वस्त

एजेन्सी । रुसले युक्रेनमा लगातार रुपमा गरिरहेको मिसाइल र ड्रोन आक्रमणलाई तीब्र पारेको छ ।

रुसले बुधबार युक्रेनको ओडेसा शहरको बन्दरगाह र अन्न भण्डारमा लक्षित गरेको ड्रोन आक्रमणका कारण अन्न भण्डार पुर्ण रुपमा क्षतिग्रस्त भएको हो ।

रुस र युक्रेनबीच युद्धका क्रममा सर्वसाधारणलाई खाद्यान्न अभाव हनु नदिन भण्डार गरिएको अन्न आक्रमणका कारण नष्ट भएका छन् ।

रुसको ड्रोन युक्रनेको बन्दरगाहतर्फ अघि बढीरहेको युक्रेनको वायुसेनाले सुंइको पाएलगत्तै सबैलाई सचेत गराएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077