Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • पूर्वप्रधानमन्त्री भट्टराईले गरे सुनकोशी-मरिन डाइभर्सनको अवलोकन

    पूर्वप्रधानमन्त्री भट्टराईले गरे सुनकोशी-मरिन डाइभर्सनको अवलोकन

    अनलाइन नेपाल
  • बिहिबार, १८ साउन २०८०
  • 495
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले सुनकोशी-मरिन डाइभर्सन परियोजनाको अवलोकन गरेका छन्।

    पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराई राष्ट्रिय गौरबको यो आयोजना अवलोकन गर्न बिहीबार सुरूङ निर्माणस्थल पुगेका हुन् ।



    भट्टराईले तराई-मधेसमा सिँचाइ गर्न सकेमा ठूलो आर्थिक क्रान्ति सम्भव हुने बताए।



    राष्ट्रिय गौरवको यो आयोजना अवलोकनका लागि पूर्वप्रधानमन्त्री भट्टराई बागमतीका आन्तरिक मामिलामन्त्री गंगानारायण श्रेष्ठ लगायतका नेतासँग सुरुङ निर्माणस्थल पुगेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार