Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अमेरिकी सैनिक आफ्नो हिरासतमा रहेको उत्तर कोरियाको दाबी

एजेन्सी । उत्तर कोरियाले दक्षिण कोरियाबाट भागेर आएका अमेरिकी सैनिक आफ्नो हिरासतमा रहेको बताएको छ।

दुई कोरियाको सीमामा खटिएको युएन कमाण्डलाई उत्तर कोरियाले भागेर गएका अमेरिकी सैनिक प्राइभेट किङबारे जानकारी दिएको हो।

२३ वर्षीया उनी गत १८ जुलाईमा उत्तर कोरियाको सीमानामा डुबेका थिए। संयुक्त राष्ट्र संघको कमाण्डले यसबारे थप विविरण नदिने बताएको छ।

यसबारे उत्तर कोरिया वार्ताका लागि तयार रहेको संकेत गरेको छ। संयुक्त राष्ट्र संघको कमान्डरले उत्तर कोरियाली सेनासँग ट्राभिस किङको बारेमा सोधीखोजी गरेका थिए।

जवाफमा उत्तर कोरियाली सेनाले सैनिक हिरासतमा रहेको पुष्टि गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077