Online Nepal
  • शनिबार, १० साउन २०८२
  • २४ उपसचिवसहित ३५ कर्मचारीको सरुवा, को कहाँ [सूचीसहित]

    २४ उपसचिवसहित ३५ कर्मचारीको सरुवा, को कहाँ [सूचीसहित]

    अनलाइन नेपाल
  • शुक्रबार, १९ साउन २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ उपसचिव र ११ शाखा अधिकृतसहित ३५ कर्मचारीहरूको सरुवा गरेको छ ।

    बिहीबार गरिएको सरुवा सुचीअनुसार काठमाडौंमा लामो समयदेखि बस्दै आएका ती कर्मचारीहरुलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत बनाएर पठाइएको हो ।



    २४ जना उपसचिवमध्ये १८ जनालाई विभिन्न नगरपालिकाहरूको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ भने सर्लाही र महोत्तरीका तीन उपसचिव (शिक्षा) लाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा गरिएको छ ।

    बाँकी गृह मन्त्रालय अन्तर्गतका तीन जनालाई युवा, रक्षा र योजना आयोगमा सरुवा गरिएको छ ।

    हेर्नुहोस् सरुवा सूची : 

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    नयाँ अपडेट
    अन्य समाचार