Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बैतडीमा ढुंगाले लागेर एक बालकको मृत्यु

बैतडी । ढुंगाले लागेर बैतडीमा एक बालकको मृत्यु भएको छ ।

सिगास गाउँपालिका–४ रक्सौनका दिपकबहादुर बिकका ९ वर्षीय छोरा रेशम विकको शुक्रबार दिउँसो सडक माथिबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो ।

यस्तै ढुंगा लागेर सिगास गाउँपालिका- ३ गजेडाका ७ वर्षीय अनिल चुनारा घाइते भएका छन् ।

मामाघर गएका चुनारापनि बालबालिकाहरुसंगै खेलिरहेका थिए । घाइते चुनाराको धनगढीमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077