Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • रियादमा रहेको नेपाल एयरलाइन्सको कार्यालय बन्द

    रियादमा रहेको नेपाल एयरलाइन्सको कार्यालय बन्द

    अनलाइन नेपाल
  • शनिबार, २० साउन २०८०
  • 828
    SHARES

    काठमाडौं । साउदी अरेबियाको रियादमा रहेको नेपाल एयरलाइन्सको कार्यालय बन्द भएको छ।

    रियाद-काठमाडौं, काठमाडौं-रियाद सिधा उडान भर्दै आएको एयरलाइन्सले कार्यालय बन्द गरेको हो।



    रियादबाट उडान सेडुलमा निरन्तरता, रियाद एयरर्पोटमा देखिएको सलट कन्भरमेसन समस्याका कारण केही समय रियादबाट उडान नहुने भएको छ।



    त्यहाँ कार्यालय बन्द गरेर दमाममा शहर खोलिएको छ। अब त्यहाँबाट दमाम-काठमाडौं सिधा उडान हुने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार