Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मन्त्री रेखा भन्छिन् – सरकार कमजोर हुने सम्भावना देखेका छैनौँ

    मन्त्री रेखा भन्छिन् – सरकार कमजोर हुने सम्भावना देखेका छैनौँ

    अनलाइन नेपाल
  • शनिबार, २० साउन २०८०
  • 744
    SHARES

    काठमाडौं । सुञ्चार, सूचना तथा प्रविधि मन्त्री तथा सरकारको प्रवक्ता रेखा शर्माले सरकार कमजोर हुने सम्भावना नरहेको बताएकी छिन् ।

    शनिबार माओवादी केन्द्रको बैठकमा सहभागी भएर बाहिरिँदै गर्दा शर्माले जनताको पक्षमा उभिँदा सरकार कमजोर हुने सम्भावना नरहेको बताएकी हुन् ।



    उनले सरकार कति दिन रहन्छ भन्नेमा आफूहरुको सरोकार नरहेको बताइन् ।



    सरकार दुई वा तीन दिन रहे पनि आफूहरुले दृढतापूर्वक काम गर्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार