Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारत र पाकिस्तानमा भूकम्पको धक्का महसुस

एजेन्सी । शनिबार राति दिल्ली–एनसीआरलगायत भारतका धेरै राज्यमा भूकम्प गएको छ ।

भारतको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.८ म्याग्निच्युडको भूकम्पको केन्द्रबिन्दु हिन्दुकुश क्षेत्रमा रहेको छ ।

भूकम्पको केन्द्रबिन्दु जमिनबाट १८१ किलोमिटर तल रहेको बताइएको छ।

भारतको जम्मु कश्मीर, पञ्जाब र हिमाचलमा पनि भूकम्पको धक्का महसुस गरिएको समाचारमा जनाइएको छ।

पाकिस्तानका धेरै सहरमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077