Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सत्तापक्ष र प्रतिपक्षबीच सहमतिको विकल्प छैन : सभामुख घिमिरे

    सत्तापक्ष र प्रतिपक्षबीच सहमतिको विकल्प छैन : सभामुख घिमिरे

    अनलाइन नेपाल
  • सोमबार, २२ साउन २०८०
  • 567
    SHARES

    काठमाडौं । सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षबीच सहमतिको विकल्प नभएको बताएका छन् ।

    सदन सञ्चालन र संसदीय समितिका सभापतिहरूको चयनलगायतका विषयमा प्रमुख तीन दलका शीर्ष नेताहरूसँगको आज सोमवारको दोस्रो बैठकपछि पत्रकारसँग कुरा गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।



    उनले आफूले अधिकतमरूपमा लचिलो भएर दलहरूलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको उल्लेख गरे । भोलि दिउँसो ३ बजे बस्ने बैठकअघि नै दलहरूबीच सहमति हुने उनको विश्वास छ ।



    सुन तस्करीका विषयमा छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गरेर प्रमुख प्रतिपक्षी नेकपा एमालेले सदनमा अवरोध गर्दै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार