Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • लाठी प्रहार गरी आफ्नै आमाको हत्या

    लाठी प्रहार गरी आफ्नै आमाको हत्या

    अनलाइन नेपाल
  • मंगलबार, २३ साउन २०८०
  • 1.1K
    SHARES

    सल्यान । सल्यानमा एक युवकले लाठी प्रहार गरी आमाको हत्या गरेका छन् ।

    शारदा नगरपालिका १३ माथिल्लो सल्यानचौरमा २३ वर्षका नवीन भण्डारीले ४८ वर्षीया शारदा भण्डारीको हत्या गरेका हुन् ।



    मंगलवार बिहान ४ बजेको समयमा एक्कासि आमाबुवा सुत्ने कोठामा गई पैँयाको लाठीले टाउकोमा हानेर आमाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।



    आरोपित छोरा घरमा आमाबुवासँग बस्दै आएका थिए । प्रहरीले नविनलाई नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार