Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • मुग्लिन–नारायणगढ सडक एकतर्फी खुल्यो

    मुग्लिन–नारायणगढ सडक एकतर्फी खुल्यो

    अनलाइन नेपाल
  • मंगलबार, २३ साउन २०८०
  • 609
    SHARES

    काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा एकतर्फी सवारीसाधन सञ्चालन आएका छन् ।

    आज बिहानैदेखि पहिरोका कारण सडक अवरुद्ध भएको हो ।



    इच्छाकामना गाउँपालिका–६, कालीखोलालगायत स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।



    सवारीसाधनको अत्यधिक चापका कारण बिहान करिब पौने १० बजेदेखि केही समय पहिरो पन्छाउन रोकेर अवरुद्ध सडक एकतर्फी खुलाइएको सो कार्यालयले जानकारी दिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार