Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ओलीको पालामा बनेको समितिले ३३ किलो सुनमा १ तोला पनि पत्ता लगाएन : गृहमन्त्री श्रेष्ठ

    ओलीको पालामा बनेको समितिले ३३ किलो सुनमा १ तोला पनि पत्ता लगाएन : गृहमन्त्री श्रेष्ठ

    अनलाइन नेपाल
  • मंगलबार, २३ साउन २०८०
  • 732
    SHARES

    काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन काण्ड प्रकरणमा विगतमा संसदीय छानबिन समितिको प्रतिवेदनको कार्यान्वयन नभएको टिप्पणी गरेका छन् ।

    मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरुको जिज्ञासाको जवाफ दिने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।



    उनले सीआईबीलाई छानिबन दिनुको सट्टा बनाइएको संसदीय समिति निरर्थक भएको बताए । ३३ किलो सुनको एक ग्राम पनि पत्ता लगाउन नसकेको उनले बताए ।



    तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा बनेको छानबिन समितिको प्रतिवेदनमा उल्लेखित सुनको अत्तोपत्तो नभएको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार