Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाज किन पुग्यो भैरहवा ?

    काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाज किन पुग्यो भैरहवा ?

    अनलाइन नेपाल
  • मंगलबार, २३ साउन २०८०
  • 2K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज डाइभर्ट भएर भैरहवा पुगेको छ ।

    कैलालीसहित पश्चिम क्षेत्रमा भारी वर्षाका साथै हावाहुरीका कारण साढे ६ बजे उडेको एयरलाईन्स भैरहवामा अवतरण गरिएको हो ।



    धनगढी विमानस्थलका अनुसार काठमाडौंबाट ६ः०५ बजे उडेको जहाज धनगढीमा अवतरण गर्न नसकेपछि भैरहवा फर्काइएको छ ।



    जहाजलाई नेपालगञ्जमा अवतरणको प्रयास गर्दा पनि सम्भव नभएपछि भैरहवा ल्याण्ड गरिएको धनगढी विमानस्थलले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार