Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • धनगढी उडेको श्री एयरलाइन्सको जहाज पुनः काठमाडौं फर्कियो

    धनगढी उडेको श्री एयरलाइन्सको जहाज पुनः काठमाडौं फर्कियो

    अनलाइन नेपाल
  • बिहिबार, १७ फाल्गुन २०८०
  • 1.3K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज बीचैमा फर्किएको छ ।

    बिहीवार काठमाडौंबाट धनगढीका लागि उडेको जहाज पुनः काठमाडौं पर्काइएको हो ।



    जहाजमा समस्या इडिकेटर प्रब्लम देखिएकाले काठमाडौं नै फर्काइएको बताइएको छ ।



    अहिले यात्रुहरूलाई अर्को जहाजबाट गन्तव्यमा पठाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार