Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • ७६ यात्रु बोकेर धनगढी उडेको श्री एयरलाइन्सको विमानमा समस्या, फर्कियो काठमाडौँ

    ७६ यात्रु बोकेर धनगढी उडेको श्री एयरलाइन्सको विमानमा समस्या, फर्कियो काठमाडौँ

    अनलाइन नेपाल
  • शुक्रबार, ८ मंसिर २०८०
  • 816
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि काठमाडौँ फर्किएको छ ।

    समस्याग्रस्त जहाजमा चालक दलका सदस्यसहित ७६ यात्री थिए ।



    उक्त जहाजको ‘इन्डिकेटर’ले प्राविधिक समस्याको सङ्केत गरेपछि विमान काठमाडौँ फर्किको कम्पनीका व्यवस्थापक अनिल मानन्धरले जानकारी दिए ।



    प्राविधिक समस्या उत्पन्न भएको विमानका यात्रीलाई अर्को जहाजको व्यवस्था गरेर गन्तव्यतर्फ पठाइएको व्यवस्थापक मानन्धरले बताए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार