Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल टेलिकमले हरायो १० लाखको रिचार्ज कार्ड

काठमाडौं । नेपाल टेलिकमका दश लाख रुपियाँको रिचार्ज कार्ड हराएका छन् ।

बुधवार सूचना जारी गर्दै टेलिकमले ५० रुपियाँ दरका २० हजार वटा रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जानकारी गराएको हो ।

टेलिकमका अनुसार सी नं. ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएको र खरिदकर्ताहरूले खरिद नगर्न समेत टेलिकमले अनुरोध गरेको छ ।

यदि कतै भेटिएमा नजिकको दूरसञ्चार कार्यालयमा बुझाइदिनहुन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077