Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

झण्डै ५० वर्षपछि रूसले पठायो चन्द्रमामा रकेट

एजेन्सी । रूसले झण्डै ५० वर्षपछि चन्द्रमामा रकेट पठाएको छ ।

रूसले शुक्रबार बिहानै लुना–२५ रकेट चन्द्रमातर्फ प्रक्षेपण गरेको हो ।

४७ वर्षपछि रूसले बोस्तोनी कस्मोड्रोमबाट रकेट प्रक्षेपण गरेको हो । यो रकेटले पाँच दिनसम्म सीधा उडान भर्नेछ ।

त्यसपछि ७ देखि १० दिन चन्द्रमाको आसपासमा चक्कर लगाउने बताइएको छ ।

सम्भवत यही अगष्ट २२ तारिख भित्र लुना–२५ चन्द्रमाको सतहमा अवतरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077