Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • कक्षा १२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी

    कक्षा १२ को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी

    अनलाइन नेपाल
  • आइतबार, २८ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाफल प्रकाशन गर्ने अन्तिम तयारी थालेको छ ।

    उत्तरपुस्तिका परीक्षण सकेर कम्प्युटरमा डाटा इन्ट्री गराउने काम पनि अन्तिम चरणमा पुगेको हो ।



    सम्पूर्ण कार्य सकेर अब प्राविधिक टिमसँग छलफल गरेर नतिजा प्रकाशनबारे निर्णय गरिने बोर्डले जनाएको छ ।



    गत वैशाख २६ देखि जेठ ५ गतेसम्म लिइएको परीक्षामा ४ लाख ६७ हजार ३८९ जनाले परीक्षा दिएका थिए ।

    जसमा ५६ हजार विद्यार्थीले ग्रेड बृद्धिका लागि परीक्षामा सहभागी भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार