Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमाले सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा

    एमाले सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा

    अनलाइन नेपाल
  • सोमबार, २९ साउन २०८०
  • 522
    SHARES

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ ।

    संसदको गतिरोध र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न सचिवालय बैठक दिउँसो साढे १२ बजेदेखि बसेको हो।



    प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। उक्त बैठक अगाडि रणनीति तय गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाएका हुन्।



    एमालेले उच्चस्तरीय छानबिन समितिको माग गर्दै निरन्तर संसद् अवरोध गर्दै आइरहेको छ। एमालेले समिति गठन नभएसम्म सदन चल्न नदिने अडान लिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार