Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमाले केन्द्रीय सदस्यमा न्यौपाने र लामा मनोनीत

    एमाले केन्द्रीय सदस्यमा न्यौपाने र लामा मनोनीत

    अनलाइन नेपाल
  • सोमबार, २९ साउन २०८०
  • 960
    SHARES

    काठमाडौं । नेकपा एमालेले केदार न्यौपाने र छक्कबहादुर लामालाई केन्द्रीय सदस्य बनाएको छ।

    सोमबार बसेको एमालेको सचिवालय बैठकले न्यौपाने र लामालाई केन्द्रीय सदस्य मनोनीत गरेको हो।



    न्यौपाने नेकपा एसको उपाध्यक्षबाट एमाले प्रवेश गरेका रलामा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका थिए ।



    लामा हुम्लाका पूर्वसांसद हुन्। २०७४ सालमा स्वतन्त्र उम्मेदवार बनेका उनी नेकपाकालमा नेकपा प्रवेश गरेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार