Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नक्कली शैक्षिक प्रमाणपत्र छानबिनमा सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ

    नक्कली शैक्षिक प्रमाणपत्र छानबिनमा सिटिजन्स बैंकका ६ कर्मचारी पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २९ साउन २०८०
  • 1.4K
    SHARES

    संकेतिक तस्विर

    काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले नक्कली शैक्षिक प्रमाणको आरोपमा सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा सिटिजन बैंकका कर्मचारीहरू रुपन्देहीको ड्राइभर टोल शाखाकी मनीशा मास्के, मनिग्राम शाखाकी गोमा ज्ञवाली, कालिका शाखाकी कल्पना खत्री र प्रतिक्षा रेग्मी, बुटवल शाखाका खिमानन्द गौतम र दिपक विष्ट रहेका छन् ।



    प्रहरीले उनीहरुमाथि थप अनुसन्धान गरिहेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार