Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शिखर नगरपालिकाका मेयरले कुटे आफ्नै पीए, लाग्यो टाउकोमा चोट !

डोटी । डोटीको शिखर नगरपालिकाका मेयर दीर्घ बहादुर बलायरले आफ्ना स्वकीय सचिवमाथि कुटपिट गरेका छन् ।

केही समयदेखि बिग्रेर थन्किएको एम्बुलेन्स मर्मतको विषयलाई लिएर मेयर र उनका स्वकीय सचिव राजेश ठगुन्नाबीच विवाद उत्पन्न हुँदा कुटपिट भएको हो ।

मेयर बलायरको कुटपिटबाट स्वकीय सचिव राजेश ठगुन्ना घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको बताइएको छ ।

नाताले काका–भतिजा पर्ने उनीहरुबीच नगरपालिकाको गहनान क्षेत्रमा हात हालहाल भएको बताइएको छ। ठगुन्नालाई बिहीबार अस्पताल भर्ना गरिएको र साँझ नै उपचार गरेर घर फर्किसकेका बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077