Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बङ्लादेशबाट ७ सय पर्यटक नेपाल आउँदै, पञ्चेबाजासहित स्वागत गरिने

काठमाडौं । बङ्लादेशबाट पहिलो पटक झण्डै ७ सय पर्यटक नेपाल आइपुग्दै छन् ।

पर्यटन बोर्डका अनुसार आज र भोलि दुई वटा जहाजबाट झण्डै ७ सय जना बङ्लादेशका पर्यटक नेपाल आउन लागेका हुन् ।

आज आउन लागेका पर्यटक बिहान साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गर्नेछन् ।

उनीहरूलाई विमानस्थलमा पञ्चेबाजासहित स्वागत गर्ने बोर्डको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077