Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आत्मालोचना गर्ने विद्रोहीहरुको सदस्यता नवीकरण गर्ने एमालेको निर्णय

    आत्मालोचना गर्ने विद्रोहीहरुको सदस्यता नवीकरण गर्ने एमालेको निर्णय

    अनलाइन नेपाल
  • शुक्रबार, १ भाद्र २०८०
  • 567
    SHARES

    काठमाडौं । नेकपा एमालेले आत्मालोचना गर्ने विद्रोहीहरुको सदस्यता नवीकरण गर्ने भएको छ ।

    हालै बसेको सचिवालय बैठकपछि पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशनमा विद्रोहीहरुको सदस्यता नवीकरण गर्ने उल्लेख छ ।



    चुनावको बेला बागी÷विद्रोही भई कारबाहीमा परेका तर आत्माआलोचना गरी सदस्यता नवीकरण गर्न चाहनेहरूको पार्टी सदस्यता नवीकरण गर्न अनुमति दिने निर्णय गरिएको छ ।



    अन्तर्घात गर्ने र पार्टीविरोधी गतिविधिमा संलग्नहरुलाई सम्बन्धित कमिटीले कारबाहीको दायरामा ल्याउने पनि एमालेले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार