Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • त्रिभुवन विश्वविद्यालयले खोल्यो शिक्षाशास्त्र संकायतर्फ चार वर्षे स्नातक तहमा भर्ना

    त्रिभुवन विश्वविद्यालयले खोल्यो शिक्षाशास्त्र संकायतर्फ चार वर्षे स्नातक तहमा भर्ना

    अनलाइन नेपाल
  • शनिबार, २ भाद्र २०८०
  • 963
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत शिक्षाशास्त्र सङ्काय अन्तर्गतका क्याम्पसहरूमा चार वर्षे स्नातक तहमा नयाँ भर्ना खुला खुलेको छ ।

    डीनको कार्यालयले आवश्यक मापदण्ड अनुसार असोज २१ गतेसम्म आवेदन लिन सम्बन्धन प्राप्त क्याम्पसहरूलाई आग्रह गरेको हो ।



    जारी सूचनामा कात्तिक २४ गतेभित्र भर्ना गरिसक्न र मङ्सिर ५ गतेदेखि कक्षा सञ्चालन गर्न क्याम्पसहरूलाई निर्देशन दिइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार