Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • त्रिभुवन विश्वविद्यालयले माग्यो ९ जना प्राध्यापक

    त्रिभुवन विश्वविद्यालयले माग्यो ९ जना प्राध्यापक

    अनलाइन नेपाल
  • शनिबार, १ बैशाख २०८१
  • 666
    SHARES

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले प्राध्यापक पदमा स्थायी नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।

    आन्तरिक तथा खुला प्रतियोगितामार्फत पदपूर्ति गर्नेगरी विश्वविद्यालयले कानुन विषयको ९ जना प्राध्यापक माग गरेको हो ।



    इच्छुक उम्मेदवारले वैशाख १ देखि जेठ ४ गतेभित्र आवेदन दिन सक्नेछन् ।



    यस्तो छ सूचना

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार