Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

समाजवादी मोर्चाको दोस्रो बैठक आज बस्दै, समसामयिक विषयमा छलफल हुने

काठमाडौं । समाजवादी मोर्चाको बैठक आज बस्दै छ । नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालयमा साँझ बैठक बस्न लागेको हो ।

बैठकमा मोर्चामा आबद्ध चार दलका शीर्ष नेताले सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुने बताइएको छ ।

मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आबद्ध छन् ।

मोर्चाको नेतृत्व अहिले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077