Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कोशीमा माओवादीको जिल्ला र पालिका इन्चार्ज तोकियो [सूचीसहित]

काठमाडौं । माओवादी केन्द्रले कोशी प्रदेशमा जिल्लादेखि पालिका इन्चार्जसम्मको जिम्मेवारी हेरफेर गरेको छ ।

केन्द्रीय सदस्यसहित केन्द्रीय आयोगका सदस्य, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्यरू, केन्द्रीय सल्लाहाकार सदस्य, केन्द्रीय परिषद सदस्य र केन्द्रीय विभागहरूका सदस्यहरूको कार्य विभाजन हेरफेर भएको हो ।

हालै माओवादी केन्द्रले अन्तरजिल्लाको जिम्मेवारी लिने गरी इन्चार्ज तोक्न सर्कुलर जारी गरेको थियो ।

केन्द्रीय समितिको निर्णय बमोजिम नेताहरूको जिम्मेवारी हेरफेर भएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077