Jul 14 2026 | २०८३, आषाढ ३० गते

14 Jul 2026 | मंगलवार, आषाढ ३० गते २०८३

मंगलवार, आषाढ ३० गते २०८३
images
images

पहिरो हटाएपछि दुईतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडक

चितवन । नारायणगढ-मुग्लिन सडक खण्ड १७ घण्टपछि सञ्चालनमा आएको छ ।

हिजो राति ८ बजे आएको सुख्खा पहिरो पन्छाएर आज दिउँसो १ बजेबाट सडक सञ्चालनमा आएको हो ।

पहिरो पन्छाएपछि दुवैतर्फ सडक खुलेको छ ।

सडक खुलेसँगै सवारी साधन गन्तव्यतर्फ जान थालेका छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077