Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

सुन तस्करी प्रकरणबारे मस्यौदा समितिद्धारा ड्राफ्ट तयार

काठमाडौं । सुन तस्करी प्रकरणबारे छानबिन गर्न बनाइएको मस्यौदा समितिले ड्राफ्ट तयार पारेको छ ।

मंगलबार बसेको मस्यौदा समितिको बैठकले ड्राफ्ट तयार पारेको हो ।

दिउँसो २ बजे बस्ने शीर्ष नेताहरुको बैठकले उक्त ड्राफ्टलाई अन्तिमरूप दिने बताइएको छ ।

सुन तस्करी प्रकरणको छानबिन गर्न आयोग बनाउने र त्यतिसम्म सीआईबीले छानबिन गर्ने छ ।

उच्चस्तरीय छानबिन समिति गठनका लागि कार्यादेश र संरचनाका विषयमा निर्णय लिन अहिले बैठक बस्दैछ । कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, माओवादीबाट हितराज पाण्डे र नेपाली कांग्रेसबाट रमेश लेखक रहेका छन् ।

[insert page='242719' display='yopanipadhnuhos.php']

सोमबार बसेको बैठकले छानबिन समिति गठन गर्ने सहमति गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077