Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • पहिरोले अवरुद्ध बनेको बेनी-जोमसोम सडक ५ दिनपछि खुल्यो

    पहिरोले अवरुद्ध बनेको बेनी-जोमसोम सडक ५ दिनपछि खुल्यो

    अनलाइन नेपाल
  • बुधबार, ६ भाद्र २०८०
  • 444
    SHARES

    जोमसोम । अविरल बाढी,पहिरो र नदी कटानले अवरुद्ध राष्ट्रिय गौरवको ७६ किलोमिटर बेनी-जोमसोम सडक बुधबार बिहानदेखि सञ्चालनमा आएको छ ।

    पछिल्लो पटक सडक शुक्रबारदेखि पहिरोका कारण अवरुद्ध भएको थियो ।



    कालिगण्डकी करिडोरअन्तर्गत निर्माण कम्पनीहरूको सडक खन्ने उपकरण परिचालन गरी पहिरो पन्छ्याएपछि बेनी-जोमसोम सिधा यातायात सञ्चालनमा आएको हो ।



    यसअघि अविरल वर्षासँगै बेनी—जोमसोम राष्ट्रिय राजमार्ग सडकको म्याग्दी खण्डमा झन्डै ४ दर्जन स्थान बाढी,पहिरो र नदी कटानले सडक अवरुद्ध हुँदै आइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार