Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कति ?

काठमाडौं । नेपालमा बुधबार पनि सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रतितोला २०० रुपैयाँले बढेको छापावाल सुन आज प्रतितोला १०० रुपैयाँ बढेर कारोबार भएको हो ।

चाँदी आज प्रतितोला १० रुपैयाँ बढेर कारोबार भएको हो । मंगलबार भने चाँदी प्रतितोला २५ रुपैयाँ बढेर कारोबार भएको थियो । आज छापावाल सुन प्रतितोला एक लाख १० हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख १० हजार ५० रुपैयाँमा करोबार भएको छ ।

चाँदी आज प्रतितोला एक हजार ४२५ रुपैयाँमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077