Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नापी कार्यालयका अमिन यादव १० हजार घुससहित पक्राउ

सिरहा । अख्तियार दुरुपयोग अनुसन्धानले घुससहित नापी कार्यालयका अमिनलाई पक्राउ गरेको छ ।

अख्तियार बर्दिबासको टोलीले नापी कार्यालय लहानका अमिन चितरञ्जन यादवलाई १० हजार घुस रकमसहित पक्राउ गरेको हो ।

उनले सेवाग्राहीसँग काम गराइदिएबापत घुस लिएका थिए ।

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077