Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिममा बिहीबार र शुक्रबार सार्वजनिक बिदा

धनगढी । सुदूरपश्चिम प्रदेशमा बिहीबार र शुक्रबार सार्वजनिक बिदा दिइएको छ ।

यो प्रदेशमा उल्लासपूर्वक मनाइने गौरा पर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिइएको हो ।

भदौ ७ गते गौरा पर्वको अवसरमा नेपाल सरकारले नै बिदा दिएको छ ।

भदौ ८ गते शुक्रबार भने प्रदेश सरकारले बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077