Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सर्‍यो एमाले सचिवालय बैठक, अब भदौ १३ गते बस्ने

    सर्‍यो एमाले सचिवालय बैठक, अब भदौ १३ गते बस्ने

    अनलाइन नेपाल
  • शनिबार, ९ भाद्र २०८०
  • 900
    SHARES

    विराटनगर । नेकपा एमालेको आजदेखि सिरहामा तय गरिएको सचिवालय बैठक यही भदौ १३ गतेलाई सरेको छ ।​

    धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको बैठक निरन्तरको वर्षाका कारण सार्नुपरेको हो ।



    उक्त बैठकका लागि भनेर एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार नै विराटनगर आइससकेका थिए।



    एमालेले शनिबारदेखि भदौ १३ गतेसम्म सर्रे अम्बासमा सचिवालय बैठक गर्ने तय गरेको थियो।

    सोही ठाउँमा एमालेले २०४६ सालमा एउटा काठघरमा चौथो महाधिवेशन गरेको थियो।

    उक्त महाधिवेशनले मदन भण्डारीलाई महासचिव चुनेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार