Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमालेको सचिवालय बैठक भदौ १३ गते सिराहामा बस्ने

    एमालेको सचिवालय बैठक भदौ १३ गते सिराहामा बस्ने

    अनलाइन नेपाल
  • आइतबार, १० भाद्र २०८०
  • 612
    SHARES

    काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालय बैठक भदौ १३ गते सिराहामा बस्ने भएको छ ।

    भदौ ९ गतेलाई तय भएर अन्तिम अवस्थामा स्थगित भएको बैठक भदौ १३ गते सिराहामै बस्ने भएको हो ।



    धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको ९ गतेको बैठक निरन्तरको वर्षाका भदौ १३ गतेलाई सारिएको नेकपा एमालेले जनाएको छ ।



    तत्कालीन माले (हालको एमाले) ले २०४६ सालमा सिराहाको एक काठघरमा चौथो महाधिवेशन गरेको थियो । सोही महाधिवेशनले मदन भण्डारीलाई महासचिव निर्वाचित गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार