Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमालेले लेखामा पोखरेल र सामाजिक समितिमा शाहलाई उम्मेदवार बनाउने

    एमालेले लेखामा पोखरेल र सामाजिक समितिमा शाहलाई उम्मेदवार बनाउने

    अनलाइन नेपाल
  • आइतबार, १० भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । संसदीय समितिका सभापतिको उम्मेदवारी मनोनयन दर्ता आज हुँदै छ । नेकपा एमालेले सार्वजनिक लेखा समिति र महिला सामाजिक मामिला समितिको उम्मेदवार टुंगो लगाएको छ ।

    एमालेले सार्वजनिक लेखा समितिमा मोरङबाट निर्वाचित सांसद ऋषिकेश पोखरेललाई उम्मेदवार बनाउन लागेको हो ।



    त्यस्तै, महिला तथा सामाजिक मामिला समितिमा रौतहटका किरणकुमार शाहलाई उम्मेदवार बनाउने तयारी गरिएको छ । पोखरेल मोरङ– २ बाट र शाह रौतहट–२ बाट निर्वाचित भएका हुन् ।



    आज बिहान ११ः०० देखि दिउँसो ४ः०० बजेसम्म उमेदवारी मनोनयन प्रस्ताव दर्ता गराउनसक्ने छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार