Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • गाई काट्दै गरेको अवस्थामा तीनजना पक्राउ

    गाई काट्दै गरेको अवस्थामा तीनजना पक्राउ

    अनलाइन नेपाल
  • आइतबार, १० भाद्र २०८०
  • 3.4K
    SHARES

    फाइल तस्विर

    तनहुँ । तनहुँमा गाई काटेको आरोपमा तीनजना पक्राउ परेका छन् ।

    जिल्लाको शुक्लागण्डकी नगरपालिका ६ कमलबोट बस्ने २९ वर्षीय रमेश नेपालीसमेत ३ जना गाई काटेको अभियोगमा शनिवार साँझ पक्राउ परेका हुन् ।



    नेपालीले आफ्नै घरमा पाल्दै आएको गाईलाई बारीमा लगेर काट्दै गरेको सूचनाका आधारमा त्यहाँ पुगेको थियो ।



    इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले गाई काट्दै गरेको अवस्थामा फेला पारी उनीहरूलाई नियन्त्रणमा लिएको हो । सो विषयमा थप अनुसन्धान इरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार