Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सार्वजनिक लेखा र महिला समितिको सभापतिमा एमालेको उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेले सार्वजनिक लेखा र महिला तथा सामाजिक मामिला समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएको छ ।

एमालेका सचेतक महेश बर्तौलाका अनुसार लेखा समितिमा ऋषिकेश पोखरेल र महिला समितिमा किरण शाहले उम्मेदवारी दर्ता गराएका हुन् ।

सत्ता पक्षसँग एमालेले तीनवटा समितिको नेतृत्व पाउने सहमति भएको थियो ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिमा नेतृत्वमा महिला पठाउने पार्टीको तयारी छ । तर अहिले नटुंगिएको एमालेका नेताहरु बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077