Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रपति पौडेललाई भेटन् शीतल निवास पुगे उपप्रधानमन्त्री खड्का

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काबीच भेटवार्ता भएको छ ।

सोमबार उपप्रधान तथा रक्षामन्त्री खड्काले शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन् ।

भेटमा खड्काले राष्ट्रपति पौडेलसँग देशको शान्ति सुरक्षा लगायतका विषयमा छलफल गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077