Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसको एयरपोर्टमा ड्रोन आक्रमण, चार ट्रान्सपोर्ट विमानमा क्षति

एजेन्सी । रुसको उत्तरपश्चिमी सहर प्सकोभको एयरपोर्टमा ड्रोन आक्रमण भएको छ ।

स्थानीय गभर्नरले रूसी सेनाले हमलालाई विफल बनाइरहेको बताएका छन् ।

आक्रमणबाट चार ट्रान्सपोर्ट विमानमा क्षति पुगेको बताइएको छ । ड्रोन हमलामा दुई विमानमा समेत क्षति भएको छ ।

युक्रनेले यसबारे केही बताएको छैन । गभर्नरले एक भिडियो सेयर गरेका छन्, जसमा विस्फोटको आवाज र आगलागी देख्न सकिन्छ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077