Online Nepal
  • शुक्रबार, २३ साउन २०८२
  • एसिया कप क्रिकेट

    पाकिस्तानविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

    पाकिस्तानविरुद्ध टस हारेर फिल्डिङ गर्दै नेपाल

    अनलाइन नेपाल
  • बुधबार, १३ भाद्र २०८०
  • 3.1K
    SHARES

    काठमाडौं । एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपालले पाकिस्तानविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

    मुल्तान स्टेडियममा भएको टसमा पाकिस्तानका कप्तान बाबर आजमले टस जितेर पहिले ब्याटिङ रोजेका हुन् ।



    खेल नेपाली समयअनुसार दिउँसो ३ः१५ बजे पाकिस्तानको पञ्जाबस्थित मुल्तान क्रिकेट मैदानमा हुनेछ ।

    नेपालले पहिलोपटक एसिया कप खेल्नलाग्दा आइसिसी वरीयतामा १ नम्बरमा रहेको घरेलु टोली पाकिस्तानको सामना गर्न लागेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Comments are closed.

    अन्य समाचार